काठमाडौं, २४ वैशाख नेपाल, भारत र पाकिस्तानलाई एउटै देश भन्ने कि दक्षिण एसिया भित्रको छुट्टा छुट्टै राष्ट्रमा राख्ने भन्ने कुरा उठेको छ । दक्षिण एसियाको इतिहास लेख्ने क्रममा नेपाल भारत र पाकिस्तानलाई एउटै देशमा राख्ने कि दक्षिण एसिया भन्ने विषय अमेरिकाको क्यालिफोर्निया छलफलको विषय वनेको छ ।
विद्यालयको पाठ्यक्रम संशोधन गर्ने क्रममा संशोधित पाठ्यक्रममा दक्षिण एसियाको इतिहासलाई कसरी लेख्ने छलफल सुरु भएको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका ले खवरलेखेको छ । त्यहाँको एक शिक्षा समितिले इतिहासको विषयमा पुस्तक लेखिरहेको छ । यस विषयमा पाठ्य पुस्तकमा दक्षिण एसिया भन्ने कि तिन वटै राष्ट्रलाई भारत भन्ने भन्ने विषयमा चर्चा परिचर्चा हुन थालेको हो । १९४७ सम्म अलग नरहेको भारत त्यस भन्दा पहिले भारत, श्रीलङ्का, पाकिस्तान एकै राष्ट्र थिए तर अहिल्य नेपाल लाई पर राष्ट्रहरुले पनि भारत सँग जोडेर हेर्ने गरेको पाईएको छ ।
भारतीयहरुले अमेरिकामा भारत, पाकिस्तान र नेपाल एउटै देश हो भनि किताब नै छाप्न लागेपछि