सबैभन्दा सस्तो ल्यापटप , मात्र १० हजार हेर्नुहोस अनि सपना साकार पार्नुहोस !
भारतीय टेक्नोलोजी र स्मार्टफोन कम्पनी माइक्रोम्याक्सले विन्डोज टेनमा आधारित भएर चल्ने सबैभन्दा सस्तो ल्यापटप बजारमा ल्याएको छ।
ल्यापटपको नाम क्यानभास ल्यापबुक एल ११६० नाम दिएको छ।
भारतीय बजारमा यसको मूल्य १० हजार ४ सय ९९ भारु तोकिएको छ।
नेपाली बजारमा भने यो ल्यापटप आइसकेको छैन्।
धेरै समय इन्टरनेट र टाइप गर्नेहरुका लागि यो निकै उपयुक्त हुने कम्पनीको दाबी छ। ११ दशमलव ६ इन्च मल्टीपल आइपीएस डिस्प्ले रहेको यस ल्यापटपमा १ दशमलव ३३ गीगाहर्ज क्वाड स्कोर र इन्टेल एटम जेड ३७३७ एफ प्रोसेस छ। इसमा ३ जीबीको र्याम छ।