-->
भारतको सरकार परिर्वतन गर्ने प्रयास असफल भए लगत्तै चीनले दियो यस्तो सुझाब

वैशाख २५
काठमाडौ । नेपालमा सरकार परिर्वतनको प्रयास असफल भए लगत्तै चीनले नेपालको राजनितिक स्थायित्व कायमक गर्न सुझाब दिएको छ ।
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले बेइजिङस्थित नेपाली राजदुत महेशकुमार मास्केसंगको भेटमा उक्त बिचार व्यक्त गरेका हुन ।
मास्केका अनुसार वर्तमान अवस्थामा नेपालको राजनिति निकै तरल रहेको र पछिल्लो राजनितिक बिकास क्रमलाई चीनले गम्भिर रुपले लिएको संकेत पनि वाङले लिएका थिए ।
नेपालका राजनितिदलहरु बीच राम्रो समभmदारी र साझेदारी हुनुपर्ने शुभेच्छा चीनले राखेको मास्केले बताए ।
नेपालमा छोटो समयमै सरकार विघटन हुन चीन संगको समझदारी तथा सम्झौताहरु बेवारिस हुुन सक्ने बेजिङको आकलन छ ।



,