पूर्वराजा विरेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गरेको एउटा अडियो सार्वजनिक - दुर्लब अडियो सुन्नुहोस
पूर्वराजा विरेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गरेको एउटा अडियो सार्वजनिक भएको छ । रेडियो नेपालमार्फत गरिएको सम्बोधन २०४५ सालतिरको हो । जतिबेला बहुदलीय व्यवस्थाका लागि चुनावको घोषणा राजा विरेन्द्रले गरेका थिए