उज्यालो नहुँदै काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का, त्रासले सबै सर्वसाधारण घरबाहिर
काठमाडौँ , २ जेठ - एकाबिहानै काठमाडौँमा जोडदार भूकम्पको धक्का महशुष गरिएको छ। भूकम्पको धक्कासंगै सर्वसाधरण घर बाहिर निस्किएका थिए। आज आईतबार बिहान सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दू बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बैशाख सुरु भएसँगै दैनिक जसो नयाँ भूकम्प र पराकम्पन जान रोकिएको छैन । हिजो जेष्ठ १ गते पनि सिन्धुपाल्चोक नै केन्द्रबिन्दू भएर ४.३ रेक्टरको भूकम्प गएको थियो।
बैशाख सुरु भएसँगै दैनिक जसो नयाँ भूकम्प र पराकम्पन जान रोकिएको छैन । हिजो जेष्ठ १ गते पनि सिन्धुपाल्चोक नै केन्द्रबिन्दू भएर ४.३ रेक्टरको भूकम्प गएको थियो।